नवौं राष्ट्रिय खेलकुद: एनआरएनए खेलाडी दर्ताको समय थपियो

‘आगामी मे ३१ तारिखसम्म खेलाडी दर्ता’ लण्डन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैर आवासीय नेपाली संघ एनआरएनए स्पोर्टसले खेलाडी दर्ताको समय थप गरेको छ। जेठ २२–२८ गतेसम्म आयोजना गर्ने गरि मन्त्रिपरिषद्ले निर्णय गरे पनि पछिल्लो समय तयारी पूरा नहुने अवस्थाका कारण प्रतियोगिता केही पर धकेलिने खबरहरु पनि सार्वजनिक भइरहेका छन्। तर, राष्ट्रिय खेलकुद परिषद् … Continue reading नवौं राष्ट्रिय खेलकुद: एनआरएनए खेलाडी दर्ताको समय थपियो